सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक बालकको मृत्यु

२०८१ असोज १२, ०९:०४ खबर संवाददाता

धनगढीः कैलालीमा एक बालकको मृत्यु भएको छ।

जोशीपुर गाउँपालिका–३ रामनगर बस्ने १२ वर्षीय बालक अमृत डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहोराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस