सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकिङ कसुर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८१ असोज ११, ०७:०४ खबर संवाददाता

कञ्चनपुरः बैंकिङ कसुर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० पुस १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ वर्ष ७ महिना २५ दिन कैद सजाय तोकेपछि फरार रहेको बेलौरी नगरपालिका–२ बस्ने ३८ वर्षीय सुर्यबहादुर चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस