सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८१ असोज १०, ०५:३७ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जानकी गाउँपालिका– २ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका  छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले ६ सय ७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। 
 

कमेन्ट लोड गर्नुस