सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत फेला

२०८१ असोज ९, १२:५५ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ थापापुर बस्ने ५९ वर्षीय भिमबहादुर रावल मृत अवस्थामा फेला परेका हुन्। रावल आफ्नो घर नजिकै धान बारीमा मंगलवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस