सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीमा सर्पले डसेर एक बालिका घाइते

२०८१ असोज ६, ०५:३२ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले डसेर एक बालिका घाइते भएकी छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ की १४ वर्षीया एक बालिका घाइते भएकी हुन। उनलाई सुतेको बेला सर्पले डसेर घाइते भएकी हुन्।

उनको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालनन केन्द्रले  जनाएको छ। उनकोे परिचय भने खुलेको छैन्। 
 

कमेन्ट लोड गर्नुस