सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्तमा करेन्ट लागेर एक महिला घाइते

२०८१ असोज ५, ०९:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१ बाराकुण्डामा अन्दाजी ३५ वर्षीय एक महिला करेन्ट लागेर घाइते भएकी हुन्। उनलाई आफ्नै घरमा पङ्खामा तार जोड्नेक्रममा करेन्ट  लागेको हो

करेन्ट लागेर घाइते भएकी ति महिलाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते महिलाको पहिचान भने नखुुलेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस