सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु

२०८१ असोज ५, ०५:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो।

उनलाई सोही पालिका–१ चम्फापुर राडाहामा रूखको हाँगा काट्ने क्रममा हाँगा विजुलीको तारमा खसेर तार चुडिँदा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस