सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट अवैध कपडा बरामद

२०८१ असोज ४, ०६:५२ खबर संवाददाता

धनगढीः कैलालीबाट अवैध कपडा बरामद गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट प्रहरीले २६ हजार ६ सय मुल्य बराबरका कपडा बरामद गरेको हो।

प्रहरी सहायक निरीक्षक कर्णबहादुर पार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो। बेवारिसे अवस्थामा फेला पारेका २८ पिस सुट र १४ पिस कुर्ती कारवाहीका लागि प्रहरीले त्रिनगर भन्सार कार्यालय बुझाएको छ।
 

कमेन्ट लोड गर्नुस