सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सर्पले डसेर एक महिला घाइते

२०८१ असोज ३, १०:३२ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६५ वर्षीया पार्वती जैशी सर्पले डसेर घाइते भएकी हुन। उनलाई बाटोमा हिँडिरहेका बेला सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ। घाइते जैशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस