सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर २५ वर्षीया युवती गम्भीर घाइते

२०८१ असोज ३, ०९:१९ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर १४ वर्षीया युवती गम्भीर घाइते भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१४ बी गाउँकी २५ वर्षीया युवती पुजा नेपाली घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई नल्काको पानी तान्नेक्रममा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी पुजाको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस