सुदूर नेपाललाई विश्वसँग जोड्दै

लियो क्लब धनगढी टाउनको शाखा गठन, अध्यक्षमा धामी

२०७६ असार १, ०६:५७ खबर संवाददाता

लियो क्लब धनगढी टाउनको नयाँ कार्य समीति चयन गरिएको छ। युवाहरुको क्षमतामा अभिबृद्धी गर्ने संस्था लियो क्लब धनगढीको एक कार्यक्रममका बिच शुक्रबार धनगढीमा समिती गठन गरिएको हो। समितीको अध्यक्षमा जनक धामी, उपाध्यक्षमा बसन्ती देउवा, सचिवमा गीता राना रहेका छन्। त्यसैगरी सहसचिवमा पाण्डव पुजारा, कोषाध्यषमाा पारस बुढा, सहकोषाध्यक्षमा चित्र बोहोरा रहेका छन्।

त्यस्तै सदस्यहरुमा हिक्मत धामी, बालकृष्ण अबस्थी, किरन जोशी, बिपसा धामी, पुजा कटुवाल, कपिल जोशी, बिरबिक्रम सिंह, निलम बोगटी, हिरेन्द्र कँवर, कुँबेर खड्का, अंकित जोशी अस्मीता जोशी रहेका छन्।
 

कमेन्ट लोड गर्नुस