कर्णाली नदीको किनारामा एक महिला मृत फेला
२०८१ भदौ ३०, १०:४७
धनगढीः कर्णाली नदीको किनारामा एक महिला मृत फेला परेकी छिन्।
कैलालीको टीकापुर नगरपालिका–५ दौलतघाटस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी महिला आज (आइतवार) मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस