सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

२०८१ भदौ ३०, ०१:३० खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्टराई २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन्।

तिनै जनालाइ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित शनिबार दिउँसो कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस