सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबईबाट काठमाडौँ उडेको जहाज नेपाली आकाशबाट भारतमा डाइभर्ट

२०८१ भदौ २९, ०५:०७ खबर संवाददाता

दुबईबाट काठमाडौँ उडेको जहाज नेपाली आकाशबाट डाइभर्ट गरिएको छ।

नेपाली आकाशमा आज प्रवेश गरे लगतै फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस