सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका एक युवक खैरो हेरोइनसहित धनगढीबाट पक्राउ

२०८१ भदौ २९, ०८:२५ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हेरोइनसहित धनगढीबाट पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट टीकापुर नगरपालिका–९ बस्ने २४ वर्षीय सुमित थारु पक्राउ परेका हुन्। थारुलाई १ ग्राम ३१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहिर्त फेला पारि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस