धनगढीमा घरको छानामा रुख खस्यो
२०८१ भदौ २८, ०३:५१
धनगढीः कैलालीको धनगढीमा एक घरको छानामा रुख खसेको छ।
धनगढी उपमहानगरपालिका–६ मट्यारीस्थित रामचन्द्र चौधरीको घरमा विहिबार राति रुख खसेको हो। घरको छानामा सिमलको रुख खसेपछि नगर प्रहरीले सो रुख हटाएको छ।
कमेन्ट लोड गर्नुस