सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट २ लाख ५८ हजारका चिनी र सुटपिस प्रहरी नियन्त्रणमा 

२०८१ भदौ २८, ०७:१७ खबर संवाददाता

धनगढीः कैलालीको विभिन्नस्थानबाट २ लाख ५८ हजारका चिनी र सुटपिस प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ नल्काघाट, भजनी नगरपालिका–२ रजवारा र जोशीपुर गाउँपालिका–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका चिनी र सुटपिस जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। उक्त सामान प्रहरीले वारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस