सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी देउवा मृत फेला 

२०८१ भदौ २७, ०९:५१ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। बिमला बुधवार मृत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस