सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ भदौ २६, ०४:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलबाट भीमदत्त नगरपालिका–१२ का २२ वर्षीय आशिष जोशीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले  जनाएको छ।

जोशी ०.२६ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन। उनलाई लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस