सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता

२०८१ भदौ २६, ०९:४० खबर संवाददाता

धनगढीः बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता भएका छन्।

बझाङको केदारस्यु गाउँपालिका-७ काडाचौर बस्ने मानसिंह धामी र सीतादेवी धामीको १३ वर्षीय छोरा आयुस धामी बेपत्ता भएका हुन्। आयुस मंगलवार साँझ ८ बजे कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिकको डेरा गरी बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ।

आयुस कञ्चनपुरको लिटल स्टारमा कक्षा–३ मा अध्यनरत छन्। उनलाई कसैले देखे वा भेटेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको ९८५८७५०९१७ मा फोन गरेर जानकारी गराई दिन परिवारले अनुरोध गरेका छन्। 

कमेन्ट लोड गर्नुस