चिनी आयातमा साल्ट ट्रेडिङलाई ५० प्रतिशत छुट
२०८१ भदौ २५, ०६:०८
काठमाडौँ: सरकारले चिनी आयातमा साल्ट ट्रेडिङलाई ५० प्रतिशत छुट दिने भएको छ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १५ हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए।
कमेन्ट लोड गर्नुस