सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाविरले गरे कपडा बैँङ्कलाई सहयोग

२०८१ भदौ २४, ०४:३६ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।

बैँङ्कलाई धनगढी उपमहानगरपालिका–५ तारानगरका महाविरसिंह धामीले कपडा सहयोग गरेका हुन्। धामीले सोमवार ४७ थान कपडा सहयोग गरेको बैँङ्कले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस