धनगढीमा सर्पले डसेर एक महिला घाइते
२०८१ भदौ २३, ०८:१८
धनगढीः कैलालीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१४ कनरीकी ५५ वर्षीया कमला भण्डारी सर्पले डसेर घाइते भएकी हुन। उनलाई घर नजिकै बाटोमा हिँडीरहेका बेला सर्पले डसेको थियो। घाइते महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस