धनगढीमा सर्पले डसेर एक जना घाइते
२०८१ भदौ १८, ०५:२३
धनगढीः कैलालीको धनगढीमा सर्पले डसेर एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाउँ बस्ने ५० वर्षीय पुरुषलाई घर नजिकै सर्पले डसेको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको आपतकालिन कार्यसञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइतेको अवस्थामा सामान्य रहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस