सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा रुखमा अड्कीएको अवस्थामा शव फेला

२०८१ भदौ १८, ०८:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा रुखमा अड्कीएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित खल्ला जाने बाटो नजिक महाकाली नदिमा रहेको रुखमा अड्की रहेको अवस्थामा नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस