सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तिलकले गरे कपडा बैँङ्कलाई सहयोग

२०८१ भदौ १७, ०५:०९ खबर संवाददाता

धनगढीः कैलालीका एक जनाले कपडा बैँङ्कलाई सहयोग गरेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३ गेटा मोहनपुरका तिलकबहादुर चन्दले बैङ्कलाई ६० थान कपडा सहयोग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस