सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद 

२०८१ भदौ १५, ०८:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका-११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३७ हजार ३५ मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको काजु, कस्मेटिकका सामान, साडी, सुटपिस, ब्लाउज लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस