सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद

२०८१ भदौ १४, ०४:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद गरेको हो।

घण्टी, कलर, काजु, क्रिम, पाउडर, सेन्ट, गाँजर, लिपिष्टिक, मेहेन्दी, साडी, सुट र कष्मेटिक सामान बरामद गरेर आवश्यक कारबाहीका लागि लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको कञ्चनपुरले प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस