सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना युवक मृत भेटिए

२०८१ भदौ १४, ०२:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडक छेउमा एक जना मृत अवस्थामा फेला परेका हुन्।

कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज (शुक्रबार) मृत अवस्थामा फेला परेका हुन्। यस विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस