सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीआरसी सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

२०८१ भदौ १३, ०६:२३ खबर संवाददाता

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीवार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरे। सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो।
 

कमेन्ट लोड गर्नुस