सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको के आइ सिंह गाउपालिका साक्षर घोषणा

२०७६ जेठ ३१, ०४:०९ खबर संवाददाता

डोटीको के आइ सिंह गाउंपालिकालाई साक्षर गाउंपालीका घोषणा गरिएको छ। हाम्रो गौरव, हाम्रो पहिचान, साक्षर गाउं सवैको अभियान” भन्ने नाराका साथ शुक्रवार एक कार्यक्रमका बीच गाउंपालिकालाई साक्षर गाउपालीका घोषणा गरिएको हो। गाउंपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहिको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो।

कार्यक्रममा बोल्दै  अध्यक्ष शाहिले गाउंपालिकामा रहेका १५ वर्ष देखी ६० वर्ष उमेर समुहका ९५.८ प्रतिसत नागरीक साक्षर भएकाले गाउंपालिकालाई साक्षर गाउंपालिका घोषणा गरिएको बताए।
 

कमेन्ट लोड गर्नुस