सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट तीन लाखका सामान बरामद

२०८१ भदौ १२, ०७:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट तीन लाखका सामान बरामद गरिएको छ।

जिल्लाको पुनर्वास नगरपालिका१ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ७ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको पेय पदार्थ र मोटरसाइकल थान–१ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस