धनगढीमा घरभित्र पसेको सर्पको उद्दार
२०८१ भदौ ११, ०१:३१
धनगढीः कैलालीको धनगढीमा घरभित्र पसेको सर्पको उद्दार गरिएको छ।
धनगढी उपमहानगरपालिका–१८ भट्टराई टोल इ गाउँस्थित रामबहादुर विकको घरभित्र पसेको सर्पको उद्दार गरिएको हो।
हिजो नगर प्रहरीले विकको घरभित्र पसेको कोब्रा प्रजातिको सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडेको थियो।
कमेन्ट लोड गर्नुस