सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ भदौ ९, ०७:३९ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ बह्मदेव र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छली गरि ल्याएका ३ लाख ३२ हजार ९६० मूल्यको प्याज, चिनी, खाने तेल, टेबुल, पाउडर, १ थान मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस