सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पले डसेर गोदावरीमा एक बालक घाइते

२०८१ भदौ ८, ०६:०९ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले डसेर एक बालक घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ विजयनगरका १४ वर्षीय सागर गिरी सर्पले डसेर घाइते भएका हुन्। उनलाई राती सुतेको बेला सर्पले डसेको थियो। घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस