सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा सर्पले डसेर एक बालक घाइते

२०८१ भदौ ८, १०:१४ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा सर्पले डसेर एक बालक घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ वनखेतमा पारस गिरीको छोरा १४ वर्षीय सागर गिरिलाई सर्पले डसेपछि घाइते भएका हुन्।

घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सर्पको धनगढी उपमहानरभित्र कार्यरत नगर प्रहरीले उद्दार गरेको छ।

कमेन्ट लोड गर्नुस