सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ ७, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र धनगढी–४ बसपार्क नजिक, गोदावरी नगरपालिका–३ चुटकि बजार र मालाखेतीबाट अवैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएको छ।

बरामद गरेको अन्दाजी २ लाख ३० हजार २८९– मुल्य बराबरको प्याज, चिनी, सरप, जिरा, बिस्कुट, चक्लेट, नरिवल, कुर्ती, धोती, साडी, लेहंगा लगाएतका सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस