सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक महिला मृत भेटिइन

२०८१ भदौ ७, ०४:०१ खबर संवाददाता

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन्।

उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस