सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८१ भदौ ७, ०२:०३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका–१ टकुलेका ३६ वर्षीय लोकबहादुर बोहरा एकनाले भरूवा बन्दुकसहित शुक्रबार बिहान पक्राउ परेका हुन्।

प्रहरी चौकी बेलापुरबाट खटिएको प्रहरीले टोलीले उनको घरमा बन्दुक फेला पारेको थियो। यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल डडेल्धुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस