सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट ६ जना जुवाडे पक्राउ

२०८१ भदौ ७, ०७:५० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट खडक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा देउवासहित ६ जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई नगद १२ हजार ३५५ र १६० पत्ता ताससहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस