सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चरेससहित एक जना पक्राउ 

२०८१ भदौ ६, ०९:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेससहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ निम्बुखेडा घर भई भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा गोकुलेश्वर मःमः सेन्टरका सञ्चालक ४४ वर्षीय मदन नाथ पक्राउ परेका हन्। बुधवार नाथको पसल तथा घरमा खानतलासी गर्दा उनको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरि जम्मा ३६० ग्राम लागूऔषध (चरेश) फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

कमेन्ट लोड गर्नुस