सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी

२०८१ भदौ ४, ०९:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिइ आगो नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस