सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुुरबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन २७, ०८:४८

कञ्चनपुुरः कञ्चनपुुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ६९ हजार ४ सय, इलाका प्रहरी कार्यालय गड्डचौकीले १ लाख २६ हजार ८८१ र प्रहरी चौकि परासनले ४१ हजार ७ सय गरि करिब २ लाख ३७ हजार ९८१ मुल्य बराबरको भन्सार छलीको बिडी,  सुरत्, शंख, चिनी,मलखाद, गम्चा, सुट, साडी,ते,कपडा,बेसन र भेष्ट लगायतका सामान बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस