सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा लागूऔषधसहित धनगढीका राना पक्राउ

२०८१ साउन २६, ०५:५५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१३ का २६ वर्षीय अनिल राना पक्राउ परेकाा हुन्।

रानालाई दुई सय मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस