सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत फेला

२०८१ साउन २६, ०८:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

कमेन्ट लोड गर्नुस