सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ८९५ पशुहरुमा भ्याक्सिन लगाइयो

२०८१ साउन २५, ०२:०० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ८९५ पशुहरुमा भ्याक्सिन लगाइएको छ।

धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाले उपमहानगर भित्रका पशुहरुमा खोरेत रोग बिरुद्धको भ्याक्सिन लगाएको उपमहानगरपालिकाले जनाएको छ। उक्त भ्याक्सिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट उपलब्ध भएको उपमहानगरले जनाएको छ।

May be an image of 7 people

कमेन्ट लोड गर्नुस