हावाहुरी पीडितका घर पुनः निर्माणमा साझा विवेकशिलको सहयोग

२०७६ जेठ २८, ०६:५८
साझा विवेकशिल पार्टीले धनगढीका हावाहुरी पीडितका घर पुनः निर्माणमा सहयोग गरेको छ। साझा विवेकशिल पार्टी कैलालीको अभियान विभागको अगुवाईमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ को पुरानो भन्सार रोडका केही घर पुनः निर्माणमा सहयोग गरिएको हो।
हावाहुरीले छानो उडाएका घरमा तत्कालको बसोबास प्रबन्ध मिलाउन त्रिपालको छानो राख्ने लगायतका काममा सहयोग गरिएको साझा विवेकशिल पार्टी कैलालीका अभियान विभाग प्रमुख चुन्नु केसीले जानकारी दिए।





कमेन्ट लोड गर्नुस