सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२०८१ साउन २४, ०२:३४

काठमाडौंः जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ।

भूकम्पको तीव्रता ७ मापन भएको छ।भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो। भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस