कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला
२०८१ साउन २४, ०७:३५
धनगढीः कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडा स्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
कमेन्ट लोड गर्नुस