सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले दियो भोलि सार्वजनिक बिदा 

२०८१ साउन २२, ०९:३८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।

धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।
May be an image of blueprint and text

कमेन्ट लोड गर्नुस